सन्दकपुर

इलामको उच्च पहाडी क्षेत्रमा हिमपात

काठमाडौं। इलाम जिल्लाको उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ। उच्च पहाडी क्षेत्र सन्दकपुर, जौबारीलगात स्थानमा शनिबार बेलुकीदेखि हिमपात भएको हो। सन्दकपुर गाउँपालिकाको सन्दकपुर, जौबारी र कालपोखरी र गैरीबास इलाम नगरपालिकाको पाटेनागीलगायत स्थानमा वर्षासहित हिमपात भएको छ। हिमपातका कारण चिसो...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved