कार्यक्रममा साहले स्थानीय परिकार, खाना निकै स्वादिलो र मीठो हुने भन्दै तारिफ गरे । ‘नेपाली खानामा मौलिकता र विविधता छन्’, उनले भने, ‘त्यसलाई पर्यटनसँग जोड्न जरुरी छ ।’
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved