हेटौंडा। बागमती प्रदेश युवा परिषद्का उपाध्यक्ष सन्तोष चौलागाईंलाई बर्खास्त गर्ने निर्णय कार्यान्वयन नगर्न अदालतले अन्तरिम आदेश दिएको छ। उच्च अदालत पाटन, हेटौंडा इजलाशले विहीबार बागमती प्रदेश सरकारको नाममा अन्तरिम आदेश जारी गर्दै चौलागाईंलाई बर्खास्त गर्ने निर्णय कार्यान्वयन नगर्न भनेको...