सबैजना खुशी हुन चाहन्छन् । हामी जुनसुकै काम गर्छौं वा कुनै पनि क्रियाकलापको अंश बनाउँछौं, त्यसको परिणामसँग केही खुशी जोडिएको हुन्छ । खुशी रहनको लागि हामी दिनभर कुनै न कुनै काम वा प्रयास गरिरहन्छौं र सन्तुष्टिको खोजी गरिरहन्छौं ।...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved