सुर्खेत। भारतीय सदगुरु पुनः नेपाली भूमि हुँदै मानसरोवर कैलाशको दर्शन गर्न जाने भएका छन्। गत वर्षको भदौमा हुम्लाको लाप्चाबाट मानसरोवर र कैलाशको दर्शन गरेका थिए। यो वर्षको भदौमा पनि सदगुरुले ठूलो समूहसहित हुम्लाको लाम्चाबाट मानसरोवर कैलाशको दर्शन गर्न आउने...