सत्य निरुपण तथा मेलमिलाप आयोग

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक संकट बढ्दै गएको परिस्थितिमा संविधान कार्यान्वायन र शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउन तीन दल एकै ठाउँमा उभिनुपर्ने प्रस्ताव गरेका छन् । सिंहदरबारमा बसेको काङ्ग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेताको बैठकमा प्रधानमन्त्री ओलीले...