सत्यवती एकेडेमी विजयी

धनगढीमा एलपिएलको छैठौं संस्करण सुरु, पहिलो खेलमा सत्यवती एकेडेमी विजयी

धनगढी । कैलालीको धनगढीमा सोमबारदेखि अन्डर–१९ बिद्यालय स्तरीय धनगढी मेयर लिटर फ्लावर प्रिमियर लिग टी–ट्वान्टी प्रतियोगिताको छैठौं संस्करण सुरु भएको छ। धनगढीस्थित संघीय प्रहरीको खेल मैदानमा सम्पन्न प्रतियोगिताको उद्घाटन खेलमा सत्यवती एकेडेमीले आयोजक लिटल फ्लावरलाई ७३ रनले पराजित गर्यो।...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved