काठमाडौं। आउँदो मंसिर ४ गते हुने निर्वाचनलाई लक्षित गरेर सत्ता गठबन्धनका शीर्ष नेताहरूले आइतबार काठमाडौंमा प्रशिक्षण दिने भएका छन्। काँडाघारीस्थित शुभश्री पार्टी प्यालेसमा दिउँसो १ बजे संयुक्त प्रशिक्षण कार्यक्रम छ। उक्त कार्यक्रममा प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा,...