काठमाडौं । गठबन्धन सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक भएको छ । साझा सङ्कल्प तथा नीतिगत प्रतिबद्धता भनिएको कार्यक्रममा संविधान संशोधनको विषय पनि उठाइएको छ । यस्तै दिगो र फराकिलो आर्थिक वृद्धि सुनिश्चित गर्ने पनि उल्लेख छ । संविधानसभाबाट नेपालको...