काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न सबैलाई कारबाहीको माग गर्दै सत्तारुढ विद्यार्थी संगठनहरूले प्रदर्शन गरेका छन् । सरकारले चलाएको भ्रष्टाचारविरुद्धको अभियानलाई समर्थन गर्दै संयुक्त विद्यार्थीले प्रदर्शन गरेका हुन् । शरणार्थी प्रकरणमा निष्पक्ष छानबिन र कारबाहीको मागसहित गठबन्धनका विद्यार्थीको खबरदारी गठबन्धनमा...