काठमाडौं । मधेस प्रदेशमा १४ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ । शुक्रबार मुख्यमन्त्री सतिश सिंहले सपथ लिएसँगै थप १३ मन्त्री र राज्यमन्त्रीले सपथ लिएका हुन् । शुक्रबार एमालेबाट सरोजकुमार यादव- भौतिक पूर्वाधार विकास, राजकुमार लेखी- शिक्षा तथा संस्कृति, शत्रुधन...