काठमाडौं। भारतीय अभिनेता तथा निर्देशक सतिश कौशिकको ६६ वर्षको उमेरमा निधन भएको छ। कौशिकका नजिकका मित्र एवं अभिनेता अनुपम खेरले यसको पुष्टि गरेका छन्। अनुपम खेरले ट्विटमार्फत् सतिश कौशिकको निधन भएको जानकारी गराएका छन्। अभिनेता अनुपम खेरले आफूले प्रिय...