सडक संचालन

हेटौंडा–काठमाडौं जोड्ने ३ सडक सञ्चालनमा

काठमाडौं । हेटौंडा–काठमाडौं जोड्ने तीन वटा सडक सञ्चालनमा ल्याइएको छ । हेटौंडा–कुलेखानी–सिस्नेरी–दक्षिणकाली–काठमाडौं, कुलेखानी–फाखेल–हुमानेभन्ज्याङ–फर्पिङ–काठमाडौ र कुलेखानी–महालक्ष्मीखोला–चखेल–मातातीर्थ–काठमाडौं  सडक सञ्चालनमा ल्याएको बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री अमनकुमार मास्केले जानकारी दिए । असोज १० देखि १२ गतेसम्म   परेको  अविरल वर्षाका कारण र कुलेखानी...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved