सडक निर्माण

किमाथाङ्का । सङ्खुवासभाको धर्मदेवी नगरपालिका–२, तामाफोकमा सडक निर्माणका क्रममा एक मजदुरको मृत्यु भएको छ । प्रधानमन्त्री स्वरोजगार कार्यक्रमअन्तर्गत सडक मर्मतको क्रममा माथिबाट खसेको ढुङ्गाले लागेर मजदुरको मृत्यु भएको हो । ढुङ्गाले लागेर आइतबार ३५ वर्षीय खड्गबहादुर लिङ्खाको मृत्यु भएको...