सडक अवरोध

काठमाडौं उपत्यकामा सडक अवरोध गर्ने दुई दर्जन पक्राउ

काठमाडौं। काठमाडौँ उपत्यकामा जबरजस्ती बन्द गराउँदै हिँड्ने करिब २ दर्जन बन्दकर्तालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट २३ जनालाई प्रहरीले पक्राउ गरेको हो। महानगरीय प्रहरी परिसरका अनुसार एमसीसीको विरोधमा बन्द गराउन निस्केका उनीहरु पक्राउ परेका हुन्। मोहन...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved