सचिवालय

रास्वपाले गठन गर्‍यो १२ सदस्यीय सचिवालय, स्वर्णिम वाग्ले उपसभापति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १२ सदस्यीय सचिवालय गठन गरेको छ । उक्त पार्टीको जलेश्वरमा जारी संसदीय दलको बैठकले १२ सदस्यीय पदाधिकारी गठन गरेको हो । रास्वपाले स्वर्णिम वाग्लेलाई उपसभापति, सुमना श्रेष्ठ र विपिन आचार्यलाई सहमहामन्त्री बनाएको...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved