काठमाडौं । सङ्घीय लोकतान्त्रिक मोर्चाले बुधबार सम्पन्न बैठकबाट चार महत्त्वपूर्ण निर्णयहरू गरेको छ। मोर्चाले जारी गरेको विज्ञप्ति अनुसार बैठकले विभिन्न समसामयिक मुद्दाहरूमा आफ्नो धारणा सार्वजनिक गरेको हो । बैठकको पहिलो निर्णयमा मोर्चाले मित्रराष्ट्र भारतको काश्मीरस्थित पहलगाममा वैशाख ९ गते...