काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ठूलो संख्यामा सहसचिवहरूको सरुवा गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले ४७ जना राजपत्राङ्कित प्रथम श्रेणीका सहसचिवहरूको सरुवा, कामकाज र काज खटाउने निर्णय गरेको हो। सरुवा हुने सहसचिवहरूमा रुद्र बहादुर कार्कीलाई लोक...