सङ्क्रान्ति मेला

शालिग्राम शिलामा माघे सङ्क्रान्ति मेला लगाउन रोक

पर्वत। विहादी गाउँपालिकास्थित सेतीवेणीमा रहेको विश्वकै ठूलो शालिग्राम शिलामा माघे सङ्क्रान्ति मेला लगाउन रोक लगाइएको छ। पवित्र कालीगण्डकी किनारमा रहेको शालिग्राम शिलामा वर्षेनी ठूलो मेला लाग्ने गर्दछ। बढ्दो कोभिड सङ्क्रमणका कारण मेला लगाउन रोक लगाइएको हो। पछिल्ला केही दिनयता...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved