काठमाडौं। लेबनानस्थित हिजबुल्लाहसँगको बढ्दो तनावका कारण इजरायलले आगामी ४८ घण्टाका लागि सङ्कटकाल घोषणा गरेको छ । हिजबुल्लाहले सयौं रकेट प्रहार गरेपछि इजरायलका रक्षामन्त्री योव ग्यालान्टले सङ्कटकाल घोषणा गरेका हुन् । मन्त्रिपरिषद्ले विस्तार नगरेसम्म यो अवस्था ४८ घण्टासम्म रहने उनले...