काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को दुवै सदनको चालू अधिवेशन शुक्रबार राति १२ बजेदेखि अन्त्य गरेकी छिन्। राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ९३ को उपधारा २० बमोजिम मन्त्रिपरिषद्को यही कात्तिक ११ गतेको सिफारिस अनुसार शुक्रबार चालु अधिवेशन अन्त्य गरेकी...