संसद्‍मा केपी ओली

‘संसद्‍मा केपी शर्मा ओली’ नामक पुस्तक लोकार्पण

काठमाडौैं। ‘संसदमा केपी शर्मा ओली’ नामक पुस्तक लोकार्पण गरिएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा पूर्वराष्ट्रपति विद्या भण्डारीले नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा गरेको सम्बोधनलाई संकलन गरेर प्रकाशित गरिएको सो पुस्तक लोकार्पण गरेकी हुन्...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved