काठमाडौं । नेपाली कांग्रेसले शुक्रबार संसदीय दलको बैठक बोलाएको छ। शुक्रबार दिँउसो ३ बजे संसद् भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा संसदीय दलको बैठक बोलाइएको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए । उनका अनुसार संसदीय दलको बैठक अगाडि संसदीय...