संसदीय छानबिन विशेष समिति

काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरेको छ । समितिले प्रधानमन्त्री ओलीसँग शनिवार साँझ सिंहदरबारस्थित संसद सचिवालयमा छलफल गरेको हो । अन्तिम प्रतिवेदन तयार गर्नुअघि समितिले प्रधानमन्त्री...