काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाल नागरिक उड्डयन प्राधिकरणमा महानिर्देशक नियुक्तिमा आफूले दिएको दबाबको आरोप पुष्टि गर्न चुनौती दिएका छन् । खनालको दबाबबारे संसदीय छानबिन समिति गठनको माग भएपछि उनले संसदीय समितिमार्फत अनुसन्धान...