काठमाडौं। सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि आइतबारको संसदमा छलफल सुरु भएको छ । आजको छलफलमा प्रमुख प्रतिपक्षी दलका नेता एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना धारणा राखेका थिए । उक्त कार्यक्रममा देखिएको चहलपहल यस्ता छन् : (फोटो फिचर)