प्रधानमन्त्रीले ‘मलाई मन्त्रीले पनि टेर्न छोडे’ भनेर गुनासो गर्दै हिँड्नु आफैँमा असङ्गत कुरा हो । त्यस्ता मन्त्रीलाई प्रधानमन्त्रीले हटाउने आँट गर्नुपर्दछ । मन्त्री नै प्रधानमन्त्रीको नियन्त्रणमा छैन भने राज्यको शासन-प्रशासन कसरी चल्छ ? ‘चेन एण्ड कमाण्ड’ कसरी कायम हुन्छ...