काठमाडौं । बैंकिङ कसुर तथा सजाय ऐन २०६४ संशोधनका लागि छलफल भएको छ । आइतबार अर्थ समितिमा गरिएको छलफलबाट प्रस्ताव गरिएका केही संशोधित बुँदाहरू अर्थमन्त्री विष्णु पौडेलले पढेर सुनाएका हुन् । अर्थमन्त्री पौडेलले संशोधित बुँदाहरूमा चेक अनादर सम्बन्धी मुद्दाका...