काठमाडौं। सर्वोच्च अदालतले केपी शर्मा ओली नेतृत्वको सरकारमा भएका संवैधानिक नियुक्तिविरुद्ध परेको रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। बुधबारको संवैधानिक इजलासले अध्यादेशमार्फत संवैधानिक निकायमा गरिएको नियुक्तिविरुद्धको रिटमा कारण देखाऊ आदेश जारी गरेको हो। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व...