काठमाडौं । सरकारले संवैधानिक अंगका पदाधिकारीहरूको नयाँ तलबमान तोकेको छ। अर्थ मन्त्रालयले बिहिबार राजपत्रमा सूचना प्रकाशित गर्दे नयाँ तलबमान तोकेको हो । सर्वोच्च अदालतका प्रधानन्यायाधीश, न्यायाधीश, उच्च अदालतका मुख्य न्यायाधीश, न्यायाधीश, जिल्ला अदालतका न्यायाधीश, न्याय परिषद्का सदस्य तथा महान्यायाधिवक्ता,...