काठमाडौं महानगरपालिले बुधबार बिहानैबाट महानगरपालिका भित्रका मुख्य व्यापारिक क्षेत्रमा नक्सापासबिना बनाइएका संरचनामा डोजर लगाइरहेको छ। अनधिकृत संरचना भत्काएपछि काठमाडौं मल अगाडिको क्षेत्र यस्तो देखिएको छ।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved