संयुक्त सैन्य अभ्यास

पिथौरागढमा भारत-नेपाल संयुक्त सैन्य अभ्यास सुरु

काठमाडौं । भारत-नेपाल संयुक्त सैन्य अभ्यास शुक्रबारबाट भारतको पिथौरागढमा सुरु भएको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। निर्देशनालयका अनुसार संयुक्त सैन्य अभ्यासमा भारत तथा नेपालका बटालियनस्तरीय सैन्य जवानहरूले भाग लिइरहेका छन् । नेपाली सेना र भारतीय सेनाको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved