काठमाडौं । नेपाल–भारत संयुक्त व्यापार मञ्च (जेबीएफ) को दोस्रो बैठक चन्द्रागिरी काठमाडौंमा सम्पन्न भएको छ । दुई देशबीचको आर्थिक र व्यावसायिक सम्बन्धलाई अझ प्रगाढ बनाउने उद्देश्यले आयोजित बैठकमा नेपाल र भारतका प्रतिनिधिहरू सहभागी थिए । नेपाल उद्योग वाणिज्य महासंघका...