संयुक्त राष्ट्र सङ्घ

इरानमा अमेरिकी हमलाप्रति राष्ट्रसङ्घको चिन्ता-अन्तर्राष्ट्रिय शान्ति र सुरक्षामा प्रत्यक्ष  खतरा

काठमाडौं । इरानका आणविक स्थलहरूमा संयुक्त राज्य अमेरिकाले गरेको सैन्य कारबाहीप्रति संयुक्त राष्ट्रसंघले गम्भीर चिन्ता व्यक्त गरेको छ। अमेरिकाले  शनिबाराति इरानका आणविक स्थलमा बम हमला गरेपछि राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सामाजिक सञ्जाल एक्समार्फत चिन्ता व्यक्त  गरेका हुन्। उनले यसलाई...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved