काठमाडौं । निजामती कर्मचारी विधेयकमा आफ्ना मागहरू पूरा नभएको भन्दै कर्मचारीहरूले सिंहदरबारस्थित संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा धर्ना दिएका छन् । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा निजामती विधेयकमाथि सहमति जुटिसकेको छ । उपसमितिमार्फत विधेयकमा सहमति जुटेपछि कर्मचारीहरू...