संघीयता मुख्यमन्त्री राउत

संघीय सरकार प्रदेश सरकारको विपक्षमा उभिएको छ : मुख्यमन्त्री राउत

जनकपुरधाम। मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले संघीयता कार्यान्वयन गर्ने कुरामा संघीय सरकार गम्भीर नभएको बताएका छन्। आज शनिबार कान्तिपुर मिडिया ग्रुपले मधेस प्रदेशको राजधानी जनकपुरधाममा आयोजना गरेको ’मधेश मन्थन’ कार्यक्रमको अन्तिम सत्र ’संघीयताको अभ्यास र अनुभवः मधेश प्रदेशको ५ वर्ष’...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved