संगीतको उपहास

संगीतको उपहास : तालिबानले बाजा जलाएपछि धुरूधुरू रोए संगीतकार

एजेन्सी। अफगानिस्तानमा सत्ता सम्हालेपछि तालिबानले विभिन्न प्रतिबन्धहरू लगाएको छ। अफगानिस्तानको पक्तिया प्रान्तमा एक संगीतकारसामू नै सडकमा उनको बाजा जलाइएको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल छ। भिडियोमा ती  संगीतकार रोइरहेका देखिन्छन्। अफगानिस्तानका वरिष्ठ पत्रकार अब्दुल हक ओमेरीले सामाजिक सञ्जालमार्फत यो भिडियो सार्वजनिक...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved