श्री त्रिभुवन माध्यमिक विद्यालय

भारतीय सहयोगमा नवलपरासीको त्रिभुवन मावि निर्माणपछि उद्घाटन  

काठमाडौं । ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत निर्माण भएको नवलपरासी (पूर्व)मा एक विद्यालय भवनको उद्घाटन गरिएको छ । भारत सरकारको कूल २.७५१ करोड रुपैयाँ आर्थिक सहयोगमा निर्माण गरिएको उक्त श्री त्रिभुवन माध्यमिक विद्यालयको विद्यालय भवनको आज उद्घाटन गरिएको हो ।...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved