काठमाडौं । श्री एयरलाइन्सका आइतबारका सबै उडानहरु स्थगित भएका छन् । आइतवारका लागि पुर्व निर्धारित सबै उडान स्थगित गरेर एअरलाइन्सले कम्पनीका सबै विमानमा प्राविधिक परिक्षण गर्ने जनाएको छ । एयरलाइन्सका कर्पोरेट प्रबन्धक अनिल मानन्धरले शनिवार एक प्रेस नोट जारी...