काठमाडौं । बङ्गलादेशलाई हराउँदै श्रीलङ्का एसिया कप क्रिकेटको सुपर फोरमा प्रवेश गरेको छ। विहीबार राति दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बंगलादेशलाई २ विकेटले हराउँदै श्रीलङ्का सुपर चारमा पुगेको हो । लगातार दुई खेल हारेको बंगलादेश भने बाहिरिएको छ । बंगलादेशले...