काठमाडौं । श्रीलङ्काको राष्ट्रपतीय निर्वाचनमा कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत ल्याउन सकेनन् । आइतबार भएको मतगणनामा कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेको निर्वाचन आयोगका अध्यक्ष आरएमएल रत्ननायकले जानकारी दिए । अब दोस्रो चरणको मतदान...