श्रीलंका सुपर फोरमा

श्रीलंका एसिया कपको सुपर फोरमा, अफगानिस्तानमाथि दुई रनको रोमाञ्चक जित

अफगानिस्तालाई सुपर फोरमा पुग्न २ सय ९१ रनको लक्ष्य ३७ ओभर १ बलमा जित्नुपर्ने हुन्थ्यो ।  अफगानिस्तानलाई अन्तिम एक बलमा तीन रन चाहिएको  थियो । त्यसै बेला उसले विकेट गुमायो भने रन जोड्न सकेन ।

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved