श्रीलंका परीक्षा

कागज र मसी सकिएपछि श्रीलंकाका लाखौं विद्यार्थी परीक्षाबाट वञ्चित

परीक्षाका लागि शैक्षिक बोर्डमा कागज र मसी सकिएपछि श्रीलंकाका लाखौं विद्यार्थीको भविष्य खतरामा परेको छ। प्रश्नपत्र छाप्न नपाएपछि विद्यार्थीहरू परीक्षाबाट वञ्चित भएका हुन्। कागज र मसी आयात गर्न हजारौं डलर आवश्यक पर्ने भएको छ। त्यहाँको सरकारको कोष पूरै खाली...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved