श्रीलंकामा विगत तीन महिनादेखि राजनीतिक र आर्थिक उथलपुथलका बीच आन्दोलनकारीहरूले हिजो राष्ट्रपति गोटाबाया राजापाक्षेको सरकारी निवासमा हमला गरेका थिए। त्यसपछि प्रदर्शनकारीले यहाँ खोजी गर्दा करिब ९१.७८ करोड श्रीलंकाली रुपैयाँ नगद भेटिएको छ। आन्दोलनकारीले सबै रकम सेनालाई बुझाएका छन्। उता,...