काठमाडौं । देशले स्वतन्त्रता हासिल गरेको मात्र ७० वर्षको इतिहास बोकेको श्रीलंका चरम आर्थिक संकटबाट गुज्रिरहेको छ। यस्तोमा त्यहाँको सरकारले अस्थायी रूपमा विदेशी ऋण तिर्न नसक्ने घोषणा गरेको छ। आगामी जुनभित्र १ बिलियन अमेरिकी डलर विदेशी ऋण भुक्तान गर्नुपर्ने...