श्रीलंका-अफगानिस्तान

विश्वकप क्रिकेट : श्रीलंकाले अफगानिस्तानलाई दियो २४२ रनको लक्ष्य

काठमाडौं। एकदिवसीय विश्वकप क्रिकेटमा श्रीलंकाले अफगानिस्तानलाई २४२ रनको लक्ष्य दिएको छ। भारतको पुनेमा जारी खेलमा पहिले ब्याटिङ गरेको श्रीलंकाले ४९.३ ओभरमा २४१ रनमा अलआउट भएको हो। श्रीलंकाको लागि पथुम निसानकाले ४६ रन र कप्तान कुसल मेन्डिसले ३९ रन बनाए।...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved