एजेन्सी। थाइल्याण्डले दुई दशक पहिले श्रीलंकालाई उपहारमा दिएको हात्ती फिर्ता लगेको छ । थाइल्याण्डमा ‘साक सुरिन’ भनेर चिनिने ‘मुथु राजा’ अहिले २९ वर्षको भएको छ । थाइल्याण्डले हात्तीलाई दुर्व्यवहारको बारेमा गुनासो गरेपछि श्रीलंका सरकारले यसलाई फिर्ता पठाउने निर्णय गरेको...