देश छोडेर भागेका श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापक्षले राजीनामा दिएका छन्। भागेर माल्दिभ्स पुगेर सिंगापुर उडेका गोटाबायाले उतैबाट सभामुखलाई इमेल पठाएर बिहीबार राजीनामा दिएका हुन्।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved