काठमाडौं । प्रहरीले श्रीलंकन नागरिकलाई काठमाडौं ल्याई बन्धक बनाएको आरोपमा चार पाकिस्तानीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ५७ वर्षीय जुबेर अम्जाद, ४२ वर्षीय शाहजेहान तानबिर, ६१ वर्षीय मलिक अब्दुल हमिद र ४४ वर्षीय आरिफ मसिह छन् । उनीहरूले...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved