जनकपुर । धनुषाको सबैला नगरपालिका वडा नम्बर ९ भठिहनस्थित लामो समयदेखि विवादित रहेको यादवचोक नामलाई हटाएर श्रीरामचोक राख्ने निर्णय भएको छ । गत चैत्तमा धनुषाको सबैला नगरपालिकास्थित भठिहनभन्दा करिब १०० मिटर दक्षिण रहको चौबाटोलाई केही व्यक्तिले यादवचोक लेखिएको बोर्ड...